एक कम्पनीको ९ लाख कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
११ असार २०८२, बुधबार

एक कम्पनीको ९ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

मंगलबार कम्पनीको ६.९९ प्रतिशत बराबरको ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्