यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीका लगानीकर्ता « Arthapath.com
११ असार २०८२, बुधबार

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीका लगानीकर्ता



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६८ अकंले घटेर १८९२ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर किनबेच हुदाँ ८४ .करोड ७० लाख २८ हजार २१९ रुपैयाँको कारोबार भएको छ ।

बुधबार सनराइज ब्लूचिप फण्डका इकाईधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ९.१२ प्रतिशतले घटेको हो ।

साथै, तारागाउँ रिजेन्सि होटलको ७.११ प्रतिशत, मानुषि लघुवित्तको ५.४३ प्रतिशत, गुराँस लघुवित्तको ५.१३ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्