नेप्सेमा थप एक कम्पनीको ३ लाख ९४ हजार कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
११ असार २०८२, बुधबार

नेप्सेमा थप एक कम्पनीको ३ लाख ९४ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको ३.३२५ पतिशत कोनस बापत ३ लाख ९४ हजार ३९२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको गत आवको मुनाफबाट आफ्नो सेयरधनहरुलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्