आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ? « Arthapath.com
११ असार २०८२, बुधबार

आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.११ अकंले घटेर १८७०.६५ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर किनबेच हुदाँ ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँको कारोबार भएको छ ।

आइतबार एनआइबिएल ग्रोथ फण्डका इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ८.८९ प्रतिशतले घटेको हो ।

साथै, उपर सोलु हाइड्रोको ४.७० प्रतिशत, हिमालयन उर्जाको ४.६८ प्रतिशत, अँखुखोला जलविद्युतको ४.६४ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्