बोर्डले १६ नयाँ ब्रोकरलाई दियो एलओआई (सूचीसहित) « Arthapath.com
११ असार २०८२, बुधबार

बोर्डले १६ नयाँ ब्रोकरलाई दियो एलओआई (सूचीसहित)



काठमाडौं । १६ वटा ब्रोकर कम्पनीले आशय पत्र (एओआई) पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको आज (बैशाख १८ गते) बसेको संचालक समितिको बैठकले १६ कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको हो ।

नयाँ ब्रोकरका लागि आवेदन दिएका ४५ कम्पनीमध्ये पहिलो चरणमा १६ वटाले आशय पत्र दिएको र बाँकीको चरणबद्ध रुपमा आयश पत्र दिने बोर्डले जनाएको छ ।

उक्त १६ कम्पनीले ६ माहिनाभित्र बोर्डले तोकेको मापदण्ड अनुसार भौतिक पुर्वाधार निर्माण गरिसक्नु पर्नेछ भने त्यसपछि मापदण्ड पूरा गरी पुर्वाधार निर्माण गरेकालाई अनुमति पत्र दिनेछ ।


प्रतिक्रिया दिनुहोस्