नबिल बैंकको ३० हजार कित्ता भयो कारोबार, सेयर मूल्य कति ?

काठमाडौं । सेयर बजारमा पछिल्लो समय कारोबार रकम निरन्तर घटि रहेको छ । आज कारोबार रकम ६९ करोडमा झरेको हो ।
मंगलबार नलिब बेंकको १ करोड ८० लाख ४६ हजार ९५७ रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज ३० हजार १७७ कित्ता सेयर किनबेच भएको छ ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता ०.४२ प्रतिशत अर्थात २ रुपैयाँ ५० पैसाले बढेर ५९९ रुपैयाँ ५० पैसा रहेको छ ।