कारोबार खुलेको साढे दुइ घण्टामा एक कम्पनीको सेयरमा सर्किट « Arthapath.com
११ असार २०८२, बुधबार

कारोबार खुलेको साढे दुइ घण्टामा एक कम्पनीको सेयरमा सर्किट



काठमाडौं । बिहीबार एक कम्पनीको सेयरमा सर्किट लागेको छ । कारोबार खुल्ला भएको २ घण्टामा एनआईबिएल ग्रोथ फण्डको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

यो समाचार तयार पार्दा (१:३५ बजे) नेप्से १.१७ अंकले घटेर १८५५.८३ को बिन्दुमा पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्