यूनिक नेपाल लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
११ असार २०८२, बुधबार

यूनिक नेपाल लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठममाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.६६ अकंले बढेर १८४४.३६ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको २८ लाख ३६ हजार १३९ कित्ता सेयर किनेबेच हुदाँ ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँको कारोबार भएको छ ।

आज यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ८.६८ प्रतिशत अर्थात प्रतिकित्ता १४३.७० रुपैयाँले घटेर १५११.३० रुपैयाँ पुगेको छ ।

मंगलबार सिटिजन्स म्युचुअल फण्ड २ को ४.३२ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ३.९२ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको २.७५ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्