नेप्सेमा एक कम्पनीको ४ लाख कित्ता भन्दा बढी बोनस सेयर सूचीकृत « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

नेप्सेमा एक कम्पनीको ४ लाख कित्ता भन्दा बढी बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्थाकोको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १४.२८५७ प्रतिशत बोनस बापत ४ लाख ७७ हजार २० कित्ता बोनस सेयर सूचीकुत भएको हो ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्