लाभांश रद्ध भएको राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
१० असार २०८२, मंगलबार

लाभांश रद्ध भएको राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९६ अकंले घटेर १८२१.६४ बिन्दुमा बन्द भएको छ ।

२७ लाख ८८ हजार ८१५ कित्ता सेयर किनबेच हुदाँ ९० करोड ५ लाख ६३ हजार ८५६ रुपैयाँको कारोबार भएको हो ।

राष्ट्र बैंकले लाभांशमा कैची चलाएको राष्ट्र उत्थान लघुवित्तका लागनीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ६.३७ प्रतिशतले घटेको हो ।

त्यस्तै, दोर्दी खोला जलविद्युतको ५.९२ प्रतिशत, हिमालयन उर्जाको ५.७० प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्