दुई कम्पनीको सेयरमा सर्किट, यी लगानीकर्ताले कमाए सर्वाधिक « Arthapath.com
१० असार २०८२, मंगलबार

दुई कम्पनीको सेयरमा सर्किट, यी लगानीकर्ताले कमाए सर्वाधिक



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८८ अकंले बढेर १८८३.२० बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७३ कम्पनीको ४८ लाख २८ हजार ७७६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, सनराइन फोकस इक्विटी फण्डको ७.८० प्रतिशत, पोखरा फाइनान्सको ६.१६ प्रतिशत र तारागाउँ रिजेन्सि होटलको ५.५७ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्