नेप्सेमा एक कम्पनीको २२ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
१० असार २०८२, मंगलबार

नेप्सेमा एक कम्पनीको २२ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेरुडे लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको २२ प्रतिशत बोनस बापतको १२ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनसमा नेप्सेमा सूचीकृत भएको छ ।


प्रतिक्रिया दिनुहोस्