नेप्सेमा एक कम्पनीको ११ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
९ असार २०८२, सोमबार

नेप्सेमा एक कम्पनीको ११ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको ११ प्रतिशत बोनस बापतको ९४ हजार ३८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्