युनिलिभर नेपालको सेयर एकैदिन प्रतिकित्ता ३ हजार ३४३ रुपैयाँ घट्यो « Arthapath.com
९ असार २०८२, सोमबार

युनिलिभर नेपालको सेयर एकैदिन प्रतिकित्ता ३ हजार ३४३ रुपैयाँ घट्यो



काठमाडौं । बजेट पछिको दोस्रो कारोबारको दिन समेत सेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.८३ अकंले घटेर ३८.८३ बिन्दुमा बन्द भएको छ ।

आज ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।

युनिलिभर नेपालको सेयरमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ हजार ३४३ रुपैयाँले घटेर ३० हजार ८४ रुपैयाँ पुगेको छ ।

त्यस्तै, एशियन हाइड्रोपावरको ९.७५ प्रतिशत, युनिक नेपाल लघुवित्तको ८.३५ प्रतिशत, दोर्दी खोला जलविद्युतको ६.४२ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्