एक कम्पनीको सेयरमा सर्किट, को-को कम्पनीका लगानीकर्ताले आज कमाए ? « Arthapath.com
९ असार २०८२, सोमबार

एक कम्पनीको सेयरमा सर्किट, को-को कम्पनीका लगानीकर्ताले आज कमाए ?



काठमाडौंं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अकंलेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३८ अकंले घटेर १९०१.९९ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७७ कम्पनीको ५६ लाख २० हजार ३८१ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको कारोबार भएको छ ।

सोमबार रिभर फल्स पावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २६.८० रुपैयाँले घटेर २९४ रुपैयाँ ८० पैसा पुगेको छ ।

साथै, ग्लोबल आइएमई फण्ड १ को ५.८८ प्रतिशत, गोर्खास फाइनान्सको ५.२२ प्रतिशत, बिपिडब्लु लघुवित्तको ४.०२ प्रतिशत र मानुषि लघुवित्तको ३.८४ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्