कुन कम्पनीका लगानीकर्ताले आज कति गुमाए ? « Arthapath.com
९ असार २०८२, सोमबार

कुन कम्पनीका लगानीकर्ताले आज कति गुमाए ?



काठमाडौं । सेयर बजार आज दोहोरो अकंले ओरालो लागेको छ । बजार १७.३८ अकंले ओरालो लाग्दा १ अर्ब ९७ करोडको कारोबार भएको छ ।

सोमबार शिवम सिमन्टका लगानीकर्ताले सबै भन्दा बढी गुमाएका छन् । कम्पनीको सेयर ४.५० प्रतिशतले घटेको छ ।

साथै, जोशि हाइड्रोपावरको ४.३४ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ४.३० प्रतिशत र कालिका लघुवित्तको ४.१७ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्