यी ६ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
९ असार २०८२, सोमबार

यी ६ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज –नेप्से) २५.६६ अकंले बढेर १९२७.६५ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सोल्टी होटलको सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ९ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, शिवम सिमेन्टको ९ करोड १७ लाख रुपैयाँ, अपर तामाकोशि हाइड्रोपावरको ८ करोड रुपैयाँ, नेपाल टेलिकमको ७ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्