युनिक नेपाल लघुवित्तको एफपिओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा

काठमाडौं । युनिक नेपाल लघुवित्तले एफपिओ बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट गरेको छ ।
एफपिओमा कुल १३ लाख ५७ हजार १ सय ८० जनाको आवेदन दिएका थिए । जसमा १३ लाख ५५ हजार ६ सय ८७ जनाको मात्र योग्य भएको थिए । गोलाप्रथाबाट ३७ हजार ९ सय ४२ जनाले मात्र सेयर पाएका छन् । सेयर पाएका ३७ हजार ९ सय ४२ जना मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् ।
कम्पनीको एफपिओ यी तरिकाबाट हेर्न सकिने छ।
सिडीएससीको संचालन गरेको वेबसाइट: iporesult.cdsc.com.np/
युनिक नेपाल लघुवित्तको वेबसाइट: https://uniquenepalmicrofinance.com.np/
बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट: https://muktinathcapital.com