नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
८ असार २०८२, आईतबार

नेप्सेमा एक कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस नेप्सेमा सूचीकृत भएको हो

कम्पनीको १५ प्रतिशत बोनस बापतको ८ लाख ८० हजार १२.४६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुालाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्