२२ कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति छ मूल्य ?

काठमाडौं । आइतबार २२ कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.४८ अकंले घट्दा २३७ कम्पनीको सेयर मूल्य बढेको हो ।
२७५ कम्पनीको ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५६३ रुपैयाँको कारोबार भएको छ ।
आज ग्लोबल आइएमई ब्यालचर्ड फण्ड १ को सेयर ३.८३ प्रतिशत,मेगा म्युचुअल फण्डको २.५३ प्रतिशत, मनकामना स्मार्टको २.५१ प्रतिशतले सेयर मूल्य घटेको छ ।


