मंगलबार ३४ कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ? « Arthapath.com
८ असार २०८२, आईतबार

मंगलबार ३४ कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.१७ अकंले बढेर २०२०.६४ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७० कम्पनीको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँको कारोबार भएको छ ।

आज ३४ कम्पनीको सेयर मूल्यमा मात्र घटेको छ । मंगलबार प्रभु स्मार्ट फण्डको ३.९३ प्रतिशत, सिटिजन म्युचुअल फण्ड २ को ३.१७ प्रतिशत, युनिलिभर नेपालको ३.१४ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्