मंगलबार मात्र युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता १०७९ रुपैयाँले घट्यो « Arthapath.com
८ असार २०८२, आईतबार

मंगलबार मात्र युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता १०७९ रुपैयाँले घट्यो



काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजारमा हरियाली आएको छ ।

मंगलबार सेयर बजारमा उच्च सुधार आएपनि युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य भने ओरालो लागेको छ । आज मात्र कम्पनीको सेयर मूल्य ३.१४ प्रतिशत अर्थात प्रतिकित्ता १०७९ रुपैयाँले घटेर ३३ हजार ३२० रुपैयाँमा सिमित बनेको छ ।

आज कम्पनीको ४२५ कित्ता सेयर किनबेच हुदाँ १ करोड ४५ लाख ८० हजार ३४२ रुपैयाँको कारोबार भएको छ।


प्रतिक्रिया दिनुहोस्