बुधबार यी २० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
८ असार २०८२, आईतबार

बुधबार यी २० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४२ अकंले बढेर २०३७ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच भएको छ । नेप्सेमा सुधारसँगै ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको सर्वाधिक सेयर खरिद बिक्री भएको छ । कम्पनीको आज २८ करोड १७ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

हिमालयन डिष्टिलरीको २४ करोड ३३ लाख ९६ हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ५६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्