१०७ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
८ असार २०८२, आईतबार

१०७ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । साताको चौथो दिन सेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । नेप्सेमा १६ अकंले बढेको हो ।

नेप्सेमा सुधारसँगै ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।

बुधबार राष्ट्रिय बीमा कम्पनीको ५.६२ प्रतिशत, मैलुङ हाइड्रोपावरको ५.०४ प्रतिशत, शुभव पावरको ४.३१ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्