बिहिबार १५९ कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

काठमाडौं । सेयर बजारमा अंकले बढेको छ । नेप्से ५ अकंले बढेर २०४२ बिन्दुमा बन्द भएको छ ।
आज कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार रुपैयाँको भएको छ । आज १५९ कम्पनीको सेयर मूल्य घटेको छ ।
बिहिबार भुगोल इर्नर्जीको ५.८६ प्रतिशत, मल्टीप्रपोज फाइनान्सको ३.८८ प्रतिशत, मिर्मिर लघुवित्तको ३.८१ प्रतिशत र साधान लघुवित्तको ३.८१ प्रतिशतले सेयर मूल्य घटेको छ ।


