नेप्से पुग्यो २१ सय बिन्दुमा, बजारमा उच्च सुधार « Arthapath.com
८ असार २०८२, आईतबार

नेप्से पुग्यो २१ सय बिन्दुमा, बजारमा उच्च सुधार



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा परिसूचक २१ सय बिन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म (१ः३३ बजे) परिसूचक २१०६.०८ बिन्दुमा पुगेको छ । सो समयसम्म नेप्से ५०.५५ अकंले बढेको छ ।

अहिलेसम्म कारोबार ४ अर्ब ११ करोड १९ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्