तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट « Arthapath.com
८ असार २०८२, आईतबार

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट



काठमाडौं । सोमबार तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

आज हिमालयन लाइफ, बिपिडब्लु लघुवित्त र सिटि होटलको सेयरमा सर्किट लागेको छ । यो समाचार तयार गर्दासम्म (१२ः३३ बजे) सम्म बजार ११.८२ अकंले बढेर २१२९.५५ बिन्दुमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्