नेप्सेमा एक फण्डको इकाइ सूचिकृत « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्सेमा एक फण्डको इकाइ सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आरविवि म्युचुअल फण्ड २ सूचिकृत भएको छ ।

सोमबार आरबीबी मर्चेन्ट बैंकिङको सामूहिक लगानी कोष योजना अन्तर्गत सञ्चालित हुने ‘आरबीबी म्युचुअल फन्ड–२’ नेप्से मा सूचीकृत भएको हो ।

उक्त योजनाको १० रुपैयाँ अंकित दरका कुल ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई सूचीकृत भएको छ ।


प्रतिक्रिया दिनुहोस्