२२० कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
७ असार २०८२, शनिबार

२२० कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । बुधबार सेयर बजारमा उकालो यात्रामा ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.३७ अकंले घटेर २१५०.९९ बिन्दुमा बन्द भएको छ ।

नेप्से ओरालो लाग्दा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको कारोबार भएको छ ।

बुधबार ईन्ङवा हाइड्रोपावरको ६.६४ प्रतिशत, खप्तड लघुवित्तको ६.१५ प्रतिशत, तारागाउँ रिजेन्सिको ६.११ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्