नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको सेयर सूचीकृत, ओपनिङ्ग मूल्य कति ? « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्सेमा सिवाईसी नेपाल लघुवित्तको सेयर सूचीकृत, ओपनिङ्ग मूल्य कति ?



काठमाडौं । साविकको सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच मर्जर पश्चात कायम हुन आएको सेयर नेप्सेमा सूचीकृत भएको छ ।

दुई लघुवित्त मर्जर पश्चात सिवाईसी नेपाल लघुवित्तको नाममा १० लाख ८२ हजार ९०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । मर्जर पश्चात पहिलो कारोबारको लागि नेप्सेले १ हजार १७१ रुपैयाँ ओपनिङ्ग मूल्य तोकिएको छ ।

सोहि अनुसार सोमबारदेखि लघुवित्तको सेयर कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्