नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत « Arthapath.com
७ असार २०८२, शनिबार

नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । समिट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १३.५६२७५३ प्रतिशत बोनस बापतको ६ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब उक्त सेयर हितग्राही खातामा जम्मा भएपश्चात सेयरधनीहरुले खरिद बिक्री गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्