सेयर बजारलाई राष्ट्र बैंकको राहतः सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गरिने « Arthapath.com
७ असार २०८२, शनिबार

सेयर बजारलाई राष्ट्र बैंकको राहतः सेयर धितो कर्जाको जोखिमभार पुनरावलोकन गरिने



काठमाडौँ । नेपाल राष्ट बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयरमा जाने कर्जामा लचक बनेको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ । तर कति राख्ने भन्ने खुलाएको छैन ।


प्रतिक्रिया दिनुहोस्