मंगलबार २०३ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
६ असार २०८२, शुक्रबार

मंगलबार २०३ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा बन्द भएको छ। मंगलबार २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँको कारेबार भएको छ ।

आज नबिल डिभेञ्चर २०८५ को इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ६.८७ प्रतिशत अथवा प्रतिकित्ता ५७ रुपैयाँ ९० पैसाले घटेर प्रतिकित्ता ७८५ रुपैयाँ १० पैसा कायम रहेको छ ।

साथै, बिपिडब्लु लघुवित्को ५.२३ प्रतिशत, सानिमा डिभेञ्चरको ५ प्रतिशत, सिटिजन्स बैंकको ४.९० प्रतिशत सहित २०३ कम्पनीको सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्