बोर्डले सूचीकृत कम्पनीहरुलाई समयमा नै सूचना, जानकारी तथा विवरण प्रवाह गर्न निर्देशन « Arthapath.com
६ असार २०८२, शुक्रबार

बोर्डले सूचीकृत कम्पनीहरुलाई समयमा नै सूचना, जानकारी तथा विवरण प्रवाह गर्न निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुलाई समयमा नै सूचना, जानकारी तथा विवरण प्रवाह गर्न निर्देशन दिएको छ । सूचीकृत संगठित संस्थाहरुलाई ४ बुँदे निर्देशन जारी गर्दै ३० दिनभित्र वित्तीय विवण पेश गर्न भनेको हो ।

बोर्डले सूचना, जानकारी तथा विवरण प्रवाह व्यवस्थित गर्न धितोपत्र सम्बन्धी कानुनमा विभिन्न व्यवस्थाहरु गरिएको भन्दै उक्त व्यवस्थाहरुको पूर्ण पालना भनेको छ। साथै, समयमा पेश नभए कानुन बमोजिम कारवाही गरिने बोर्डको बोर्डले जनाएको छ ।

सूचना


प्रतिक्रिया दिनुहोस्