प्रभु स्मार्ट फण्डमा नकरात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
६ असार २०८२, शुक्रबार

प्रभु स्मार्ट फण्डमा नकरात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको चौथो कारोबारको दिन बजार ९ अकंले बढेको छ । बजारमा सुधार आएसँगै परिसूचक २०८६.८४ बिन्दुमा बन्द भएको छ ।

बजार बढेपनि कारोबार भने खुम्चिएको छ । आज १ अर्ब ८० करोड ३२ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार आरबिबि म्युचुअल फण्ड समूहको ४.१४ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकको ४.०३ प्रतिशत र सिद्धार्थ इक्विाटी फण्डको ३.८९ प्रतिशतले सेयर मूल्य बढेकोछ ।

आज प्रभु स्मार्ट फण्डको सेयरमा नकरात्मक सर्किट लागेको छ । एनआइबिएल समृद्धि फण्ड २ को ४.५८ प्रतिशत र सुपर मादी हाइड्रोपावरको ४.०५ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्