नेप्सेमा आशा लघुवित्तको २६ लाख कित्ता सेयर सूचीकृत « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेप्सेमा आशा लघुवित्तको २६ लाख कित्ता सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत भएको छ । आइतबार आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले १:१ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित मूल्य १०० को दरले कुल २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।


प्रतिक्रिया दिनुहोस्