यी हुन् आज सेयर मूल्य घटेका र धेरै गुमाउने कम्पनीहरु « Arthapath.com
६ असार २०८२, शुक्रबार

यी हुन् आज सेयर मूल्य घटेका र धेरै गुमाउने कम्पनीहरु



काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ४१.०६ अकंले बढेर २०६०.९१ बिन्दुमा बन्द भएको हो ।

आज २६५ कम्पनीको ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँको कारोबार भएको छ ।

आज सेञ्चुरी डिबेञ्चरको सेयरमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर १०२ रुपैयाँले घटेको हो ।

साथै, लक्ष्मी लघुवित्त, नेपाल रिपब्लिक मिडिया, स्वरोजगार लघुवित्त, एनआइसी एशिया सेलेक्टेड फण्डको सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्