यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ? « Arthapath.com
५ असार २०८२, बिहीबार

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.५४ ले बढेर २०६४.४६ बिन्दुमा बन्द भएको छ । आज २६९ कम्पनीको ५४ लाख १९ हजार ६६६ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १२ करोड २६ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सोल्टी होटलको सेयर सर्वाधिक खरिद बिक्री भएकोछ । कम्पनीको आज १६ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, अपर तामाकोशी हाइड्रोपावरको ११ करोड २५ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ९३ लाख रुपैयाँ, आइएमई लाइफको ८ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्