१ लाख ८२ हजार कित्ता बिक्री भयो आज आइएमई लाइफको सेयर, के भयो मूल्य ?

काठमाडौं । आइतबार आइएमई लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य १.५९ प्रतिशत अर्थात प्रतिकित्ता ९ रुपैयाँ ४० पैसाले घटेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज आइएमई लाइफको सेयर मूल्य प्रतिकित्ता ५८० रुपैयाँ ६० पैसा कायम भएको छ ।
आइतबार कम्पनीको करोड ६१ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कम्पनीको आज १ लाख ६२ हजार १९८ कित्ता सेयर किनबेच भएको हो ।