सोमबार १६८ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
५ असार २०८२, बिहीबार

सोमबार १६८ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । सोमबार बजार ३.६१ अकंले घटेर २०७७.२४ बिन्दुमा बन्द भएको छ । आज २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँको कारोबार भएको हो ।

सोमबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ५३ रुपैयाँले घटेको छ ।

साथै, बुद्धभुमी नेपाल हाइडोपावरको ४.८० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ४.२९ प्रतिशत सहित १६८ कम्पनीको सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्