यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए « Arthapath.com
५ असार २०८२, बिहीबार

यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको चौथो कारोबारको दिन समेत बजार राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा कम्पनीको सेयर मूल्य सस्तो बन्दै आएको छ ।

बजार आज २०.३१ अकंले घटेर २०२५.१२ बिन्दुमा बन्द भएको छ । आज बजार २६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६७ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ ।

आज सनराइज फोकस इक्वाटी फण्डको ४ प्रतिशत, बलेफी हाइड्रोपावरको ३.९९ प्रतिशत र स्वारोजगार लघुवित्तको ३.७७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

साथै, माउन्टेन हाइड्रो नेपालको ८.०६ प्रतिशत,स्वत गंगा हाइड्रोपावरको ८.०३ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्