कुमारी बैंकको संस्थापक सेयर २५ लाख कित्ता किनबेच, अन्य कुनको कति ?

काठमाडौं । साताको तेस्रो दिन बजारमा सुधार आएको छ । दुई दिन राताम्य भएको बजार आज भने दोहोरो अंकले बढेको हो ।
बजारमा सुधार देखिए पनि कारोबार रकम भने खुम्चिएको छ । कारोबार आज १ अर्ब ३३ करोडको कारोबार भएको छ ।
मंगलबार कुमारी बैंकको संस्थापक सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज २५ लाख ३० हजार २६२ कित्ता सेयर किनबेच हुदाँ २८ करोड ५९ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।