१६३ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
५ असार २०८२, बिहीबार

१६३ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । बजार सामान्य अंकले ओरालो लागेको छ । बजार आज ५.०५ अकंले घटेर १९९३.४२ बिन्दुमा बन्द भएको हो ।

आज २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच हुदाँ ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १६३ कम्पनीको सेयर मूल्य घटेको छ । आज स्वाभिमान लघुवित्तको ४.८३ प्रतिशत, समालिङ्ग पावरको ४.८३ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्