चार कम्पनीको सेयरमा सर्किट, अन्य कुनको कति ? « Arthapath.com
५ असार २०८२, बिहीबार

चार कम्पनीको सेयरमा सर्किट, अन्य कुनको कति ?



काठमाडौं । साताको पहिलो कारोबारको दिन बजारमा सुधार आएको छ । बजार आज १०.२३ अकंले बढेर १९४२.६८ बिन्दुमा बन्द भएको छ ।

आइतबार २७६ कम्पनीको ४३ लाख १४ हजार ४१७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज चार कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आइतबार सूर्यादया ओमि लघुवित्त, शुभव पावर, न्यादी हाइड्रोपावर र मेन्छीयाम हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्