दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ? « Arthapath.com
५ असार २०८२, बिहीबार

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?



काठमाडौं । सेयर बजारमा उच्च सुधार देखिएको छ । केहि दिन यता निरन्तर ओरालो लागेको बजार आज भने सुधार देखिएको हो ।

सोमबार बजार ४४.३० अकंले बढेर १९८६.९९ बिन्दुमा बन्द भएको छ । आज २७८ कम्पनीको ४७ लाख ४२ हजार ५११ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेकोछ । आज थ्री स्टार हाइड्रोपावर र मच्छियाम हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।

साथै, मोलुङ हाइड्रोपावरको ९.८७ प्रथिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.८५ प्रतिशत ले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्