तीन कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
२ आश्विन २०८०, मंगलवार

तीन कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । बजार दोहोरो अकंले बढेको छ । बजार आज १६.२४ अकंले बढेर १९८५.४३ बिन्दुमा बन्द भएको हो ।

आज ४३ लाख ३५ हजार ५८३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज शुभव पावर, थ्री स्टार हाइड्रोपावर र मेन्छीयाम हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।

साथै, बलेफी हाइड्रोपावरको ९.८० प्रतिशत र अभियान लघुवित्तको ९.७९ प्रतिशतले सेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्