चार कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
४ असार २०८२, बुधबार

चार कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौँ । बुधबार सेयर बजारमा सुधार आएको छ । केहि दिन यता निरन्तर ओरालो लागेको यात्रा तय गरी रहेको बजारमा आज ब्रेक लागेको हो ।

बजार आज ५.१६ अकंले बढेर १८९४.७६ बिन्दुमा बन्द भएको छ । बुधबार २८६ कम्पनीको ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८५ लाख ४७ हजार रुपैयाँको कारोबार भएको हो ।

आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेकोछ । बुधबार सिटि होटल, माण्डु हाइड्रोपावर, ह्याथवे इन्भेष्टमेन्ट नेपाल, समता घरेलु लघुवित्तको सेयरमा सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्