बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए–गुमाए « Arthapath.com
२२ कार्तिक २०८०, बुधबार

बुधबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए–गुमाए



काठमडौँ । साताको चौथो दिन समेत बजारमा सुधार आएको छ । निरन्तर तेस्रो दिन समेत बजारमा सुधार आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१६ अकंले बढेर १८६३.९३ बिन्दुमा बन्द भएको छ । आज २८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच हुँदा ७८ करोड २७ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार ग्लोबल आइएमई लघुवित्तको ८.०७ प्रतिशत, पिपुल्स हाइड्रोपावरको ७.४० प्रतिशत नेपाल एसबिआई बैंकको ७.३२ प्रतिशतले सेयर मूल्य सुधार आएको छ ।

त्यस्तै, कर्पोरेट विकास बैंकको ६.३८ प्रतिशत, समलिङ्ग पावरको ५.५३ प्रतिशत र एनआइसी एशिया ग्रोथको ४.९२ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्