आइतबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
२ असार २०८२, सोमबार

आइतबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौँ । बजार आज ओरालो लागेको छ । बजार ओरालो लागे पनि कारोबार भने उच्च भएको छ ।

आइतबार ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज शिवम् सिमेन्टको ३० करोड ४३ लाख, ह्याथवे इन्भेष्टमेन्ट नेपालको २९ करोड ५० लाख रुपैयाँ, सोनापुरको २८ करोड १९ लाख रुपैयाँ र घोराहि सिमेन्टको २२ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्