२३० कम्पनीको सेयर मूल्य बढ्दा ९ को सर्किट, कुनले कति कमाए ? « Arthapath.com
१८ पुष २०८०, बुधबार

२३० कम्पनीको सेयर मूल्य बढ्दा ९ को सर्किट, कुनले कति कमाए ?



काठमाडौँ । केहि दिन यता निरन्तर घटि रहेको सेयर बजारमा आज भने दोहोरो अकंको सुधार आएको छ । बजार दोहोरो अकंले बढेसँगै आज ९ कम्पनीको सेयरमा सर्किट लागेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अकंले बढेर २०५८ बिन्दुमा बन्द भएको छ । आज ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार दिब्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर, मुक्तिनाथ कृषि कम्पनी लगायत ९ कम्पनीको सेयरमा सर्किट लागेको हो


प्रतिक्रिया दिनुहोस्